| 1 |
20-Aug |
प्रश्नपत्र |
प्रश्नपत्रकाे छलफल |
प्रश्नपत्रका समस्याहरू पहिचान गरी समाधान गर्न |
व्याकरणका समस्याहरू सम्बन्धमा छलफल गर्ने |
प्रश्न नं- १-९ सम्म पूरा गर । |
|
| 2 |
21-Aug |
प्रश्नपत्र |
प्रश्नपत्रकाे छलफल |
प्रश्नपत्रका समस्याहरू पहिचान गरी समाधान गर्न |
प्रश्नाेत्तरमा केन्द्रित रहेर छलफल गर्ने । |
हात्ती भन्ने शीर्षकमा अनुच्छेद लेख । |
|
| 3 |
22-Aug |
७- रमाइलाे मेला |
शब्दाेच्चारण |
कठिन शब्दकाे उच्चारण गर्न |
शब्दपत्तीबाट शब्दहरु देखाएर व्यक्तिगत र सामूहिक रुपमा उच्चारण गराउने |
अाफूलार्इ कठिन लागेका अन्य शब्दहरु टिपाेट गर । |
|
| 4 |
23-Aug |
७- रमाइलाे मेला |
नाटकीकरण |
पात्रानुकुल हाउभाउ गरी पाठलार्इ शुद्ध स्पष्टसँग पढ्न |
संवादका पात्रलार्इ कक्षाका विद्यार्थीमा विभाजन गरी सस्वरवाचन गर्न लगाउने |
पाठ राम्ररी पढेर अाऊ । |
|
| 5 |
24-Aug |
७- रमाइलाे मेला |
परियाेजना कार्य |
संवाद लेखन |
संवादकाे ढाँचा स्पष्ट पारिदिने । |
टेलिभिजन सम्बन्धमा साथीसंग गरेकाे कुराकानी लेख । |
|