Day Date Lesson Topic Objective Classwork Homework Submission Date
1 03-Sep प्याट्ट फुट्याे बेलुन पाठकाे अभ्यास गर्न अभ्यास ९ गर श्रुतिलेखनका लागि पढ
2 04-Sep प्याट्ट फुट्याे बेलुन सुनेर लेख्‍न श्रुतिलेखन १ पेज हस्तलेखन गर
3 05-Sep अारू बखडाकाे बियाँ कथा शुद्ध सस्वरवाचन गर्न कथा सस्वरवाचन गराउने कथा पढ
4 06-Sep अारू बखडाकाे बियाँ कथाकाे भाव बुझ्न कथा पालैपालाे पठाउने र कथाकाे भाव बुझाउने शब्दकाे अर्थ पढ र लेख
5 07-Sep अारू बखडाकाे बियाँ कठिन शब्द उच्चारण गर्न र अर्थ बताउन कठिन शब्द टिपाेट गर्न र उच्चारण गर्न लगाउने कठिन शब्द ३ पटक लेख

**पुनश्चः यस पाठयोजनामा रहेका पाठहरू केही दिन तलमाथि पर्न सक्ने छन् तर ती पाठहरू चाँडै नै अध्यापन गरिने छन् |