Day Date Lesson Topic Objective Classwork Homework Submission Date
1 20-Aug हस्तलेखनकाे अभ्यास उचित ढाँचा मिलाएर अक्षर लेख्न १ पेज हस्तलेखन गर १ पेज हस्तलेखन गर
2 21-Aug हस्तलेखनकाे अभ्यास उचित ढाँचा मिलाएर अक्षर लेख्न १ पेज हस्तलेखन गर १ पेज हस्तलेखन गर
3 22-Aug अनुच्छेद अनुच्छेद लेख्न तिम्राे विद्यालयकाे बारेमा लेख १ पेज हस्तलेखन गर
4 23-Aug अनुच्छेद लेखन अनुच्छेद लेखनकाे अभ्यास तिम्राे परिवारकाे बारेमा लेख १ पेज हस्तलेखन गर
5 24-Aug अनुच्छेद लेखन अनुच्छेद लेखनकाे अभ्यास तिम्राे बारेमा लेख १ पेज हस्तलेखन गर

**पुनश्चः यस पाठयोजनामा रहेका पाठहरू केही दिन तलमाथि पर्न सक्ने छन् तर ती पाठहरू चाँडै नै अध्यापन गरिने छन् |